STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं ६ बाट घण्टीका शिशिर खनाल निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ७, बुधबार

काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित खनाल निर्वाचित भएका छन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको यो चौथो जित हो । खनालले एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै जित हात पारेका हुन् 

शिशिर १४२०४ मतका साथ विजयी हुँदा निकट्तम प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनालले ८९११ मत ल्याए । निवर्तमान सांसद कांग्रेस केन्द्रीय सदस्य भीमसेनदास प्रधान ८८०५ मतका साथ तेस्रो भए । 

Categorized in उपत्यका