STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं १६ वडा अध्यक्ष मुकुन्द रिजालको निधन

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २१, बिहिबार

काठमाडौं - काठमाडौं महानगर वडा नम्बर – १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमण भई गम्भीर अवस्थामा उपचाररत उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो ।

उनी पाँच दिन पहिले उपचारका लागि भर्ना भएका थिए । उपचारकाे क्रममा उनमा निमाेनिया पनि भएकाे पाइएकाे  थियाे  । नेपाली काँग्रेस काठमाडौं ७ का क्षेत्रिय सभापतिसमेत रहेका रिजाल गएको स्थानीय तह निर्वाचनमा वडा – १६ को अध्यक्षमा निर्वाचित भएका थिए ।

Categorized in अपराध-दुर्घटना