relans
ni new 83
nib 2082 5

काठमाडौं क्षेत्र २ : रास्वपाकी सोविता गौतम निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ७, बुधबार

प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उम्मेदवार सोविता गौतम निर्वाचित भएकी भएकी छिन्।

निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाइन् ।काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।

Categorized in उपत्यका
ppp 2