STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा भदौ १५ गते सापारू मनाउन सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १३, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ ।

स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।

सूचना अनुसार शुक्रबार महानगरको क्षेत्र भित्र सार्वजनिक विदा हुने छ ।

Categorized in उपत्यका