STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंको कपनमा ढलमा खसेर बालक बेपत्ता

Janjati Khabar – रासस | २०७८ आश्विन ६, बुधबार

काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । 

बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । 

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए । 

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । 

Categorized in अपराध-दुर्घटना