STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंका ११ सय ७८ सहित उपत्यकामा १५ सय ३१ जनामा संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १९, सोमबार

काठमाडौं – उपत्यका अहिले कोरोनाको हटस्पट बनिरहेको छ । दिनप्रतिदिन यहाँ कोरोना संक्रमित बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए ।

गौतमका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ८९ हजार नाघेको छ ।आजसम्म ८९ हजार २ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।  

Categorized in उपत्यका