STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंका मेयर कोरोना संक्रमणमुक्त

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । गत भदौ १५ गते शाक्यमा कोरोना संक्रमणको पुष्टि भएको थियो । शाक्यको दोस्रो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । परीक्षणको लागि शनिबार दिइएको स्वाबको रिपोर्ट आज नेगेटिभ आएको हो । उहाँ केही दिन आराम गरेपछि काममा फर्किनुहुने महानगरपालिका सचिवालयले जनाएको छ ।
Categorized in उपत्यका