STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेस महाधिवेशनको मिति सार्ने प्रस्ताव

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २९, शनिबार

काठमाडौँ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति सर्ने भएको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति केहि पर सार्ने प्रस्ताव राखेको हो ।

स्रोतका अनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

Categorized in राजनीति