STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

करेन्ट लागेर मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर  गुरुङको मृत्यु भएको हो । 
पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिनुभयो ।  
Categorized in अपराध-दुर्घटना