STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

करेण्ट लागेर मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

यहाँ करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका सातवर्षीय समीर रावत छन् ।   
उनलाई आज बिहान १० बजेतिर करेण्ट लागेकामा उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 
Categorized in अपराध-दुर्घटना