STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कमल थापालाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन ३०, शुक्रबार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

बुधबार टाउको सामान्य दुखेपछि कोरोना परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो । 

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्विटरमार्फत जानकारी दिएका छन् । थापा होम आइसोलेसनमै बसेका छन् ।

उनले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई  सतर्क रहन आग्रह गरेका छन् ।

Categorized in व्यक्तित्व