STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कपनमा भीषण आगलागी

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ५, बुधबार

काठमाडौं - काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कपन गुम्बा भन्दा तलको राम मन्दिर नजिकै आगलागी भएको हो ।

आगलागी भएको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासीले जनाएका छन् । उक्त आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको छ ।

साथै, के कसरी आगलागी भयो भन्नेबारे यकिन गर्न नसकिएको बताइएको छ ।

Categorized in अपराध-दुर्घटना