STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कथित धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १६, मंगलबार

काठमाडौं विवादास्पद अभिव्यक्ति दिएका कारण धर्मगुरु भनी प्रचार गरिहिँड्ने आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए । 

Categorized in अपराध-दुर्घटना