STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओखलढुंगाको जंगलमा आगलागी, नियन्त्रणको प्रयास जारी

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ४, बुधबार

ओखलढुंगा - ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ स्थित जंगलमा आगलागी भइरहेको छ ।

बस्ती छेउमा रहेको जंगलमा गएरातीदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।

आगो नियन्त्रणका लागि स्थानीयबासी र प्रहरीले मात्र नसकेपछि अहिले थप जनशक्ति पठाइँदैछ ।

Categorized in राष्ट्रिय