STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले १६, कांग्रेस १३ र माओवादी १३ स्थानमा विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौं - स्थानीय तह निर्वाचनको मत परिणामा धमाधम सार्बजनिक भइरहेका छन्।  नेकपा एमालेले पनि १३ स्थानमा बिजय हासिल गरेको छ।

नेपाली कांग्रेसले ९ स्थानमा जित हात पारेको छ।

त्यसैगरी, माओवादी केन्द्रले ८ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले २ स्थानमा जित हात पारेको छ।

मधेश केन्द्रीत दलहरुले भने अहिलेसम्म कुनै ठाउँमा पनि जित निकाल्न सकेका छैनन्।

यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसले ८, एमालेले ७, माओवादी केन्द्रले २ एकीकृत समाजवादीले २ स्थानमा जित हात पारेको छ।

Categorized in राजनीति