relans
ni new 83
nib 2082 5

एमाले विधान महाधिवेशनमा ओली अनुपस्थित

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १६, शनिबार

काठमाडौं -ललितपुरकाे गोदावरीमा जारी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको दोस्रो दिन पूर्ण शत्रमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

शुक्रबार उद्घाटन शत्रमै राजनीतिक प्रतिवेदन पढ्दा असहज भएपछि उनले शंकर पोखरेललाई प्रतिवेदन वाचन गर्न दिएका थिए।

पार्टीसचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष ओली घरमा नै आराम गरिरहेको जानकारी हलमा गराएका छन् ।

Categorized in राजनीति
ppp 2