STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकीकृत समाजवादीका नेता भूसाल बेहोस भएपछि अस्पताल भर्ना

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २०, शुक्रबार

काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

उनी पार्टी कार्यालय जाँदै गर्दौ आँफैले हाँकिरहेको गाडीमा बेहोस भएको हुन् । उनी वानेश्वर पुग्दा बेहोस भएको बताइएको छ ।

शुक्रबार पार्टी कार्यालय आलोकनगर जाने क्रममा उनी गाडीमै बेहोस भएका हुन् ।

बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

अहिले उनको अवस्था सुधार भएको अस्पतालले जनाएको छ ।

Categorized in व्यक्तित्व