STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प

Janjati Khabar – एजेन्सी | २०७७ चैत्र ३०, सोमबार

इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

आइतबार जाभा द्वीप केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पका कारण ७ जनाको मृत्यु भएको छ भने सयौं घरमा क्षति पुगेको छ ।

अमेरिकी भौगर्भिक सर्भेेका अनुसार भूकम्पको केन्द्र जाभाद्विपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो ।

रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन् । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

यसैबीच भूकम्पपछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरू खाली गरिएको अधिकारीहरुले जनाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय