STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज र भोलि मनकामनामा केबलकार बन्द हुने

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २८, बिहिबार

काठमाडौं - मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

नेपालीको महान चाडलाई मध्यजनर गरी आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

कोरोना महामारीका कारण यो वर्ष केवलकारको सेवा नियमित भइरहेको छैन । बैशाख १५ देखि लागू गरिएको लकडाउनका कारण बन्द भएको केवलकार ४ महिनापछि भदौ दोस्रो सातादेखि पुनः संलनमा ल्याइएको हो ।

Categorized in राष्ट्रिय