STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ११, मंगलबार

काठमाडाैँ – आज प्रधानमन्त्री केपी ओलीले ७० औं जन्मदिन मनाउँदै छन् । तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो ।

उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।

Categorized in व्यक्तित्व