STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज काठमाडौं उपत्यकामा यो वर्षकै जाडो

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २३, शनिबार

 

काठमाडौं - काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ । शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो ।

मौसमविदहरुको अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ ।

शनिबार बिहान काठमाडौं उपात्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको मौसमविदहरुले जनाएका छन् । दिउँसो मौसममा केही सुधार आउने अनुमान गरिएको छ ।

उपत्यकाका डाँडाहरुमा हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको मौसमविदहरुले जनाएका छन् ।

Categorized in स्वास्थ्य-मौसम