STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज कांग्रेसकाे घाेषणापत्र सार्वजनिक हुने

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १२, शनिबार

काठमाडौं - नेपाली कांग्रेसले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Categorized in राजनीति