relans
ni new 83
nib 2082 5

आज इद–उल–फित्र, सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २९, बिहिबार

काठमाडौं - इस्लाम धर्मावलम्बीहरु आज आफ्नो महान् पर्व इद (इद–उल–फित्र) मनाउदैछन्।

इद पर्वको अवसरमा सरकारले आज (बिहीबार) देशैभर सार्वजनिक बिदा दिएको छ।

यसैबीच इद पर्वको को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गरेका छन्।

Categorized in राष्ट्रिय
ppp 2