STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अष्ट्रेलियाली प्रधानमन्त्रीको सपथ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

अष्टे«लियाका प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मरिसनको मन्त्रिमण्डलमा पहिलोपटक सात जना महिलाको सहभागिता रहेको छ । मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिनुभएको थियो । प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेको नेसनल पार्टी कोएलिसन एलएनपी गत मे १८ मा भएको आम निर्वाचनमा विजयी भएको थियो । एलएनपीको यो लगातार तेस्रो जित हो । विपक्षी अष्ट्रेलियन लेबर पार्टी भने पुनः पराजित भएको छ । नयाँ मन्त्रिमण्डलमा पुराना र वरिष्ट नेताहरुलाई पुनः सहभागी गराउने मरिसनको भनाई छ ।
Categorized in अन्तर्राष्ट्रिय