STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अष्ट्रेलियाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाइयो

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २१, मंगलबार

काठमाडौं - सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए ।

Categorized in राजनीति