STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अश्लील म्यासेज पठाएको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २८, मंगलबार

काठमाडाैं – विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोपमा आरआर क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्य पक्राउ परेका छन् ।

प्रहरीले सोमबार साँझ आचार्यलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए  ।

उनीविरुद्ध अभद्र व्यवहार मुद्दा लगाइएको छ ।

आचार्यलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ ।

Categorized in अपराध-दुर्घटना