STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २२, बुधबार

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

बजेट निर्माण गर्दा बिचौलिया प्रवेश गराएको विषयमा गठित संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको उनले घोषणा गरेका छन् ।

बुधबार अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ । संसदीय छानविन विशेष समितिमा विभिन्न दलका सांसदहरु रहृेका छन् ।

Categorized in राजनीति