STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिका र चीनलाई वार्ता गर्न संयुक्त राष्ट्रद्वारा आग्रह

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ६, बुधबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गरेका छन्। उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्ष्यित गरेका छन्।

“यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यस बारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ । गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भने, विश्वासलाई पुनर्स्थापित गर्न र आशा लाई प्रेरित गर्नको लागि हामीलाई सहयोगको आवश्यकता छ ।”

Categorized in अन्तर्राष्ट्रिय