STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेता ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

Janjati Khabar | २०८० भाद्र ५, मंगलबार

काठमाडौँ, दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ । निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गर्नुभएको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

 

Categorized in साहित्य-कला