STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अब संक्रमणदर २१.३ प्रतिशत मात्र

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ६, आइतबार

काठमाडौं - पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार अब संक्रमणदर २१.३ प्रतिशत छ ।

मन्त्रालयकाअनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम