STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अनेरास्ववियूले घेर्‍याे आयल निगमकाे कार्यालय

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २३, सोमबार

पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे विराेधमा अनेरास्ववियूले बबरमहलस्थित नेपाल आयल निगमकाे कार्यालय घेराउ गरेकाे छ । एमालेको नेपाल समूहनिकट अनेरास्ववियुले आज मूल्यवृद्धि फिर्ताकाे माग गर्दै निगमको कार्यालय घेराउ गरेको हाे ।

हिजाे रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य लिटरकाे १ सय २०, डिजेल र मट्टितेलको १ सय ३ रुपैयाँ पुगेको छ ।

Categorized in राजनीति