STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अनन्त तामाङ भारतीय फुटबल लिगमा

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २१, शनिबार

काठमाडौं - नेपाली खेलाडी अनन्त तामाङले भारतीय फुटबल लिगमा शनिबार डेब्यू गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त शनिबार इन्डियन सुपर लिग (आईएसएल) मा स्पोर्टिङ क्लब इस्ट बंगालमा मैदानमा उत्रिएका छन् ।

उनले  बेंगलुरु एफसीविरुद्धको खेलमा डेब्यूको मौका पाएका हुन् ।

अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

Categorized in खेलकुद