STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अध्यक्ष दाहाल आज अमेरिका जाँदै

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ३, आइतबार

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उहाँको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।
Categorized in राष्ट्रिय