STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अक्सिजन सिलिण्डर आयातमा कर छुट

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १५, बुधबार

काठमाडौं - सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ।

बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो निर्णयबारे जानकारी दिएका हुन् ।

अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने उनले बताए ।

Categorized in बिजनेस