STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

सभामुख कृष्णबहादुर महराद्वारा पद्मरत्नको स्वास्थ्य स्थिति बारे जानकारी

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १६, शुक्रबार

सभामुख कृष्णबहादुर महराले हिजो थापाथली नर्भिक अस्ताल पग्नु भै वरिष्ठ मानव अधिकारवादी नेता तथा भाषा आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको स्वास्थ्य स्थिति बारे जानकारी लिनुभयो । माइतीघर स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराई रहनु भएका श्री तुलाधरलाई गत मंगलबार त्यहाँबाट नर्भिक अस्पताल पु¥याइएको थियो । नर्भिकका चिकित्सकद्वय आरके अग्रवाल र राजीजव झालगायतले उनको उपचार गरिरहेका छन् । सभामुख महराले तुलाधरको उपचार गरीरहेको टोलीलाई भेटी वहाँको उपचारमा कुनै कमी कमजारी नगर्न सुझाए ।
Categorized in राष्ट्रिय