STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘लाखे आजु’ फर्स्टलुक पोस्टर सार्वजनिक

Janjati Khabar | २०७९ भाद्र २४, शुक्रबार

नेपाल भाषाको फिल्म ‘लाखे आजु’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ ।

बिके फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ लाखे आजुको

Categorized in सिनेमा