STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

५० थान गोलीसहित एकजना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २०, सोमबार

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्राउ गरेकाे हो ।

Categorized in अपराध-दुर्घटना