STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हलिं नेवाः गुथिले कथा लेखन गोष्ठी गर्दै

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार

काठमाडौं – हलिं नेवाः गुथि (विश्व नेवाः गुथि)ले नेपालभाषाका साहित्यकारहरुलाई तथा पाठकलाई लक्षित गरी कथा लेखन गोष्ठी आयोजना गर्दैछ । भदौ ३० गते मंगलबार बेलुका ६ बजेदेखि ८ बजेसम्म उक्त कथालेखन गोष्ठी हुँदैछ । जूम एपमा हुने उक्त गोष्ठीका मुख्य वक्ता एवं प्रशिक्षक डा. ज्योति तुलाधर रहनुहुन्छ । प्रशिक्षकले तुलाधरले कथा साहित्यबारे तथा कथा लेखन विषयमा प्रशिक्षण दिनुहुनेछ ।
Categorized in उपत्यका