STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वस्तिमा र अविनाश विक्रम शाहलाई सार्क फिल्म अवार्ड

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार

श्रीलंका कोलोम्बोमा भएको सार्क फिल्म फेस्टिवल अवार्डमा नेपाल बाट चलचित्र बुलबुल फिल्म का नायिका स्वस्तिमा खड्काले स्पेशल जुरी अवार्ड पफमेन्स जितेकी छिन् । साथै छोटो चलचित्र टाटिनी ले विशेष मान्यता पुरस्कार (स्पेशल सिकग्राइजेशन) अवार्ड जितेको छ । टाटनी चलचित्र अविनाश विक्रम शाहले निर्माण गरेको हो । बुलबुल चलचित्रमा निर्वाह गरेको भुमिकालाई उत्कृष्ट मान्दै जुरीले अवार्ड प्रदान गरको हो । यसअघि यहि फेस्टिवलमा नायिका गरिमा पन्तले झोला चलचित्र मार्फत उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् । यस सार्क फिल्म फेस्टिबलमा नेपाल चलचित्र विकास बोर्डले प्रसाद र बुलबुल चलचित्र प्रतिस्पधा लागी पठाएको हो । का र प सार्क फिल्म फेस्टिबलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र निर्देशक दिनेश राउत कोलोम्बो पुगेका थिए ।
Categorized in सिनेमा