STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ४, मंगलबार

काठमाडौं - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको छैटौँ उपाधि बंगलादेशले उचाल्न सफल भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

खेलको पहिलो हाफमा बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् । पछि पुनः सरकारले थप एक गोल गर्दै खेललाई फराकिलो बनाइन् ।

दोस्रो हाफको ७९ औँ मिनेटमा नेपालका अनिता बस्नेतले १ गोल गरिन् ।

Categorized in खेलकुद