STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सर्वाेच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १५, मंगलबार

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वाेच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छिन् ।

विराटनगरस्थित उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई आज (मङ्गलबार) सर्वाेच्चको न्यायाधीशमा नियुक्त गरिएको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपालिकाको सिफारिसमा राष्ट्रपतिले श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

Categorized in राजनीति