STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सम्पदा अभियन्ताहरुकाे रिहाइ माग्दै नागबहालमा जनप्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – रातो मछिन्द्रनाथको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेका सम्पदा अभियन्ताहरुको रिहाइको लागि टोल–टोलमा जनस्तरबाट दबाबमूलक प्रदर्शनहरु हुने क्रम यथावत छ । यसैक्रममा ललितपुरको नागबहालमा पनि स्थानीयले सम्पदा अभियन्ताहरुको रिहाइ माग्दै प्रदर्शन गरेका छन् । यसअघि शंखधर चोक थिमि, हरिसिद्धि ललितपुरमा जनप्रदर्शन भइसकेका थिए भने अहिले ललितपुरको खोकनामा प्रदर्शन जारी छ ।
Categorized in उपत्यका