STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा

Janjati Khabar – एजेन्सी | २०७८ श्रावण ६, बुधबार

सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले बुधबार २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो ।

ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । अष्ट्रेलियामा तेस्रो पटक विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना हुन लागेको हो ।

Categorized in खेलकुद