STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संसद विघटन सम्बन्धी मुद्दाको बहस सकियो, फैसला असार २८ मा

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २२, मंगलबार

काठमाडौं - संसद विघटन सम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ ।

यससम्बन्धी फैसला भने असार २८ गते आउने भएको छ ।

सर्वोच्च अदालतमा परेको रिट उपर पक्ष र विपक्षका तर्फबाट बहस सकिएको छ ।

हाल संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्धामा एमिकस क्युरीको राय समेत प्रस्तुत भइसकेको छ ।

अब आगामी सोमबारका लागि पेशी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

Categorized in राजनीति