STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संसदमा एमसीसी पेस गर्न दिने नेकपा एसको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ७, शनिबार

काठमाडौं - नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न नदिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ ।

Categorized in राजनीति