STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संक्रमित बढ्दै, थपिए ३८९९ जना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १२, मंगलबार

काठमाडौं - नेपालमा काेराेना संक्रमितको संख्या बिस्तारै बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।

Categorized in स्वास्थ्य-मौसम