STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वीरगञ्ज वनस्पति उद्योगमा आगालागी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २१, शनिबार

पर्साको वीरगञ्ज महानगरपालिका २९ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा भिषण आगलागी भएको छ । शनिवार विहान ३ बजे देखि आगो लागेको हो । आगलागी नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिका, जितपुर सिमरा उमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जको दमकल प्रयोग गरिएको छ । आगो निभाउनको लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले मदत गरेका छन् । आगलागी कसरी भएको भन्ने बारे भने जानकारीप्राप्त भएको छैन । आगो नियन्त्रण पछि अनुसन्धान गर्ने भनि डिएसपी शर्माले बताए ।
Categorized in अपराध-दुर्घटना