STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वासको मत नआए मात्र ओलीले राजीनामा दिने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २७, बिहिबार

काठमाडाैं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन् ।

प्रेस संगठन नेपालले वीरगञ्जमा बिहिबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजिनामा दिने बताएका हुन् ।

उनले अन्य दलसँग सहकार्य र गठनबन्धनको सम्भावना पनि उत्तिकै रहेको बताए ।

पोखरेलले पूर्नजीवित नेकपा एमालेले सबै कम्युनिष्ट पार्टीलाई समेटेर अघि बढ्ने बताएका छन् ।

Categorized in राजनीति