STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यालयले किताब र पोसाक बेच्ने काम दण्डणीय : मेयर शाह

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २६, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएकाले दण्ड सजाय हुने बताएका हुन् ।

‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक९पटक आइरहेकाले महानगरका मेयर शाहले विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

Categorized in शिक्षा