STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

वाग्मती नदी टेकु दोभानसम्म उर्लियो

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २२, शनिबार

काठमाडौँ - काठमाडौँको टेकु दोभान डुबानमा परेको छ । अविरल वर्षासँगै नदी उर्लिएर आएपछि बाढी आवास क्षेत्रमा प्रवेश गरेको हो ।

शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलामा बाढी आएको छ । बाढीका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।

Categorized in उपत्यका